हीरोइन का फोटो डिजाइन : बलिउड निर्देशक मधुर भण्डारकरको फिल्म 'हिरोइन'को कथा मनिषाको बास्तबिक कथा संग मिल्छ भन्ने कुरा एक्दमै गलत हो, भनी मधुर भण्डारकरले यही मंगलबार ट्वीटरमा भनेका छन् |.